विविधता मार्फत समाधान (Diversity rich solution) (जानकारी पत्र)
Author: Bal Krishna Joshi, Krishna Hari Ghimire, Devendra Gauchan, Bhuwon and Bharat Bhandari
Year: 2018
विविधता पूर्ण विधि भन्नाले कुनै एक कृषि कार्यको लागि धेरै तरिका वा उपायहरूलार्इ जनाउँछ जस्तैः रोग नियन्त्रणको लागि घरेलु उपाय, रोगनाशक विषादी, मिश्रित खेति, घुम्ती बाली अादि पर्दछन । यसरी हरेक कुरामा विवधता हुँदा ठाउँ अनुसार, कृषक अनुसार तथा समय अनुसार उपयुक्त प्रविधिको छनाैट गरी उत्पादन राम्रो लिन सकिन्छ । कृषिमा पनि हामीले जति बढि विविधतालार्इ उपयोग र खेति गर्न सक्याे त्यतिनै बलियाे अन्तरसम्बन्धको विकास हुन्छ र सरल फाइदाजनक कृषि प्रणालीको विकास हुन्छ ।