परिवर्तनका कथाहरू

Authors: Brinda Kumari Linkha, Niranjan Pudasaini, Purna Paudel, Rita Gurung, Lalita Aale Magar, Pragati Babu Paneru, Sundar Rawat and Saroj Pant

Year: 2019

यस पुस्तिकाले स्थानीय बाली परियोजना संचालनका क्रममा परियोजनासँग प्रत्यक्ष रुपमा आवद्ध भएका कृषक, कृषक समूह, कृषि उद्यमी र सहकारीहरुका सफलता एवं परियोजनाको सहयोगमा समाजमा आएका सकारात्मक परिवर्तनका कथाहरु समेटेको छ । पुस्तिकामा समेटिएका कथाहरुमार्फत यस परियोजनाका असल अभ्यास, सिकाई तथा अनुभवहरु अन्य लक्षित वर्गहरुमाझ पुर्याउने प्रयास गरिएको हो ।